समाचार
सूचना तथा समाचार
विषय: व्यवसाय दर्ता गर्ने सम्बन्धि सूचना । |
|
पुन:निर्माण प्रमाणपत्र वितरण कार्य सुभारम्भ सम्बन्धि सूचना |
|
भिमसेनथापा गाउँपालिका क्षेत्रभित्रका व्यवसायीहरुको लागि सार्बजनिक सुचना ।। |
|
हार्दिक निमन्त्रणा |
|
सूचना! सूचना !! सूचना !!यस गाउँपालिका भित्रका सम्पूर्ण शिक्षक ,कर्मचारी तथा जनप्रतिनिधिहरुले अनिवार्य रुपमा आफ्नो व्यक्तिगत रुपमा PAN NO लिई गाउँपालिकाको आर्थिक प्रशासन शाखामा बुझाउनुहुन सम्बन्धित सबै मा सुचित गरिन्छ |
|
सम्पति विवरण बुझाउने सम्बन्धमा । |
|
मौजुदा सुची दर्ता गर्ने सम्बन्धि सूचना !!! |
|
सार्बजनिक बिदा सम्बन्धी सुचना।भिमसेन थापा गाउँपालिकामा मिति २०७६/४/९ गते भिमसेन थापाको जन्मदिनको अबसर मा सार्बजनिक बिदा सम्बन्धी सुचना। |
|
गाउँसभा सम्बन्धी जानकारीयस भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा यही मिति २०७६।०३।२० गते बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु हुने भएकोले सम्पूर्ण गाउँसभा सदस्यहरुलाई जानकारी गरिसकेको छ। कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानी उपस्थित हुन को लागि अनुरोध छ । |
|
भिमसेनथापा गा.पा.को सार्बजानिक अनुरोध |
|









